एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न कार्यदल गठन गरेको छ । बिहीबार काठमाडौँमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ । त्यस्तै घोषणापत्र वैशाख […]

सम्बन्धित सामग्री