फ्रेन्डस काठमाडाैं सेमिफाईनल प्रवेश

धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा ए डिभिजन क्लव फ्रेन्डस सेमिफाईनल प्रवेश गरेको छ। आईतबार धनगढी रंगशालामा भएको खेलमा क्यामरुनको एभिनिर फुृटवल क्लव लाई २–० अन्तर गोलले पराजित गर्दै फ्रेन्डस अन्तिम चारमा पुगेको हो।...

सम्बन्धित सामग्री

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

काठमाडाैं । नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले […]

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को जित निकालेको हो । जितसँगै […]

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडाैं । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएकाे हाे। आफ्नो विचार र सिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाँले बताउनु भयाे । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनु […]

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हाे। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो। एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य […]

विप्लव समूह छाडेर कांग्रेसमा प्रवेश गरे नेता कार्यकर्ता

काठमाडाैं : नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]

एमाले मध्यपुर नगर कमिटीका नेता खरेलसहित दर्जनाैँ माओवादी प्रवेश

काठमाडाैं : नेकपा एमाले भक्तपुर मध्यपुर थिमि नगर कमिटी सदस्य वेदप्रसाद खरेलसहित नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्तालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरे। उक्त कार्यक्रममा खरेलसहित दर्जनभन्दा बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन्।

एमालेबाट एकदिनकाे टिकट पाएका भुवन केसी कांग्रेस प्रवेश

काठमाडाैं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भुवन केसी, श्वेता खड्का, रवीन्द्र खड्कालगायतका कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कलाकार नीर शाहलगायत सहभागी थिए। झलनाथ […] The post एमालेबाट एकदिनकाे टिकट पाएका भुवन केसी कांग्रेस प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

कपिलवस्तुको कृष्णनगरमा मेयर शाह कांग्रेसमा प्रवेश

काठमाडाैं : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।२०७४ काे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेका शाह कांग्रेसमा प्रवेश गरेका हुन्। कपिलवस्तुको बहादुरगञ्जमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा प्रवेश गराएका हुन्।यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि शाह माओवादीमा प्रवेश गर्ने चर्चा थियाे। शाह ला

शिक्षामन्त्री पौडेल कक्षाकोठामा प्रवेश गरेपछि...

काठमाडाैं : पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय। आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे।मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन। मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गरे। माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल। नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे।विद्यार्थी आफ्नो सि