लोकतन्त्र र समाजवाद

  लोकतन्त्र र समाजवाद घनिष्ट रूपले जोडिएका विषय हुन् । यहाँ भनिएको समाजवाद वैज्ञानिक समाजवाद हो । यसका प्रतिपादक कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स क्रान्तिकारी लोकतन्त्रवादी थिए र उनीहरूले समाजवादमा पुँजीवादी लोकतन्त्रभन्दा अझै उन्नत स्तरको लोकतन्त्र हुनुपर्नेमा जोड दिएका थिए । त्यसका धेरै उदाहरणहरू उनीहरूका विभिन्न रचनामा पाइछन् ।मार्क्सको पहिलो राजनीतिक लेख प्रेस स्वतन्त्रता सम्बन्धी थियो । त्यस लेखमा उनले “प्रेस स्वतन्त्रताको अभावमा अरु सबै स्वतन्त्रता मृगमरिचिका जस्तै हुन्छन्

सम्बन्धित सामग्री

समुन्नत समाजवाद प्राप्त गर्ने कार्यनीति र रणनीतिक प्रस्तावना

सर्वप्रथम, संविधान र ब्यवस्थामा केही विषय थप्दैमा समाजवादी भइहालिन्छ भन्ने होईन । तर, समाजवाद उन्मुख अवस्य हुन्छ । लोकतन्त्र भनेको समाजवादमा पुग्ने बाटो हो भने समाजवाद उच्चस्तरको लोकतन्त्र हो। यी दुई दार्शनिक प्रवर्गबिना दुनियाँ बुझ्न र बदल्न सकिन्न । हिजोको जस्तो एकल रेखात्मक दार्शनिक प्रबर्ग हैन । बरु बहु रेखात्मक बाटोबाट चौथो औद्योगिक क्रान्तिको नेतृत्व […]

व्यक्तिवादले सिध्याउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवाद

नेपाली कांग्रेका नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसमा विगतदेखि वर्तमानसम्मका आन्तरिक विवाद र विरोध सैद्धान्तिकभन्दा व्यक्तिगत हुँदै आएका छन्।...

व्यक्तिवादले सिध्याउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवाद

नेपाली कांग्रेका नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसमा विगतदेखि वर्तमानसम्मका आन्तरिक विवाद र विरोध सैद्धान्तिकभन्दा व्यक्तिगत हुँदै आएका छन्।...

बीपीको समाजवाद र सम्पत्तिमाथिको हक

लोकतान्त्रिक समाजवाद सधैं आर्थिक–सामाजिक व्यवहारको कुरा गर्छ, राज्य प्रणालीको हैन; खुलापनको कुरा गर्छ, नियन्त्रणको हैन । जनताले गर्ने व्यवसाय र उपभोगको कुरा गर्छ, राज्य नियन्त्रित र राज्य आफैंले गर्ने व्यापार हैन । नियमनको कुरा गर्छ, नियन्त्रणको हैन ।

फगत एक श्रमजीवी

ऊ मेरो आदर्श, मेरो नेता, मेरो भरोसा, कुद्छु दिनभरी उसकै पछि म ऊ भन्छ लोकतन्त्र, जिन्दावाद भन्छु, लुरुक्क पछि लाग्छु म ऊ भन्छ समाजवाद, जिन्दावाद भन्छु, बुरुक्क उफ्रिन्छु म उसलाई चाहियो पहिचान सही हो भन्छु, उसलाई चाहियो समानता त्यही हो भन्छु म । प्यारो छ उसलाई उसको धर्म, म नि उही धर्मावलम्बी उसलाई प्यारो छ […]

वामपन्थवाद र साम्यवादबीचको पृथकता

वामपन्थीहरूको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सिर्जनागर्ने नारा मात्र हुन्। यसको आकर्षण र ब्रान्ड भनेको साम्यवाद नै हो।...

मजदुरको आँखा र हाम्रो समाजवाद

मे १ श्रमजीवीको दिवस, मजदुरको दिवस, उत्पादन र सेवा दिने हातहरूको सम्मान गर्ने दिवस, त्यसो त हामी समाजवादउन्मुख अर्थतन्त्र भन्छौँ तर हाम्रो लोकतन्त्र परिवारवादमा रहेकाले समाजवाद सिद्धान्तमा सीमित छ र उत्पादन नाममात्रको अनि आपूर्ति प्रणाली परनिर्भर छ ।औद्योगिक सेवाक्षेत्रमा संसारमा मजदुरहरू २ अर्ब ७० करोडभन्दा बढी छन्, भनौँ एक तृतीयांश बढी । तर, कोरोनाकालमा आधाजसोको […]

लोकतन्त्र र साम्यवादको यथार्थता

आधुनिक विश्व दुई धारमा ध्रुवीकृत भएको छ । एकधारले प्रजातन्त्र, मानवअधिकार, कानुनी राज्य, लोकतान्त्रिक समाजवाद आदिको पक्षपाती रहँदै यसको पैरवी गर्दै आएको छ । अर्को कित्ता छ साम्यवादमा विश्वास राख्छ । सबै प्रकारका समानताको आधारमा श्रमिक वर्गको शासनप्रणाली कायम गर्नमा प्रयासरत छ । एकतन्त्री तानाशाही शासनमा विश्वास राख्छ । व्यक्तिको शासन सञ्चालन गर्छ । उत्पादनका […] The post लोकतन्त्र र साम्यवादको यथार्थता appeared first on राजधानी राष्ट्रिय दैनिक.

समाजवादी गफमा पुँजीवादी प्रहसन

समाजवाद र सर्वहारा वर्गको उत्थानको गफ छाँट्नेहरूले आफ्नो उत्थान गरे पनि तिनले जनताबारे सोचेका पनि छैनन्  न्यालयको विवाद, सत्ताधारी र प्रतिपक्षबीच हुने मनमुटाव अनि सञ्जालका जुहारीबीच लोकतन्त्र र संघीय पद्धतिपश्चात्को राजनीतिमा...

समाजवाद : कसरी र कहिले ?

१.    परिचय यस कार्यपत्रका दुई वटा उद्देश्य छन् । पहिलो, “समाजवाद कसरी ?” भन्ने प्रश्न अन्तर्गत संसदीय लोकतन्त्र र समाजवादको सम्बन्धको चर्चा गरिने छ । दोस्रोमा, “समाजवाद कहिले ?” भन्ने प्रश्नअन्तर्गत सामाजवादी क्रान्तिको भौतिक अवस्थाका र सचेत प्रयत्न प्रयत्नको भूमिकाको बा...