विश्वकपका लागि क्रोएसियाको टिम घोषणा

२३ कात्तिक, काठमाडौं। यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ । साविक विजेता समेत रहेको क्रोएसियाले मंगलबार भेट्रान खेलाडी लुका मोडरिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मोडरिचले लगातार चौथो पटक विश्वकप खेल्न लागेका हुन् । टोलीमा अनुभवी खेलाडीहरु इभान पेरिसिच, डेजान […]

सम्बन्धित सामग्री

अष्ट्रेलियासँग टी–२० सिरिजका लागि भारतको टिम घोषणा

५ मंसिर, काठमाडौं । अष्ट्रेलियासँगको पाँच दिवसीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि भारतीय टिम घोषणा भएको छ । यस सिरिजका लागि भारतले नयाँ टिम घोषणा गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा भारतले १५ सदस्यीय टिम घोषणा गरेको हो । २३ नोभेम्बरदेखि ३ डिसेम्बरसम्म भारतमा नै हुने यस सिरिजमा तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले टिममा पुनरागमन गरेका […]

विश्वकप क्रिकेटका लागि श्रीलंकाली टिम घोषणा

९ असोज, काठमाडौं । अक्टुबर ५ देखि भरातमा हुन लागेको एक दिवसीय विश्वकप क्रिकेटका लागि श्रीलंकाले टिम घोषणा गरेको छ । श्रीलंकाले दासुन शनाकाको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । यस पटक टिममा लेगस्पिनर वानिन्दु हसरंगा चोटका कारण टिमबाट बाहिर छन् भने चमिका करुणारत्नेले टिममा पुनरागमन गरेका छन् । उनी वैकल्पिक खेलाडीका रुपमा […]

सन्दीपसहितको राष्ट्रिय टिम घोषणा

क्यानले बिहीबार नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको हो।...

विश्वकपका लागि घानाको टिम घोषणा

२८ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकपका लागि घानाले टिम घोषणा गरेको छ । प्रशिक्षक ओट्टो एड्डोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । एड्डोले नोभेम्बर ४ मा ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए र त्यसैबाट अन्तिम टोली घोषणा गरेका हुन् । टिममा पहिलो गोलकिपर वोल्लाकोट भने छैनन् […]

विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले मंगलबार विश्वजकपका लागि २६ खेलाडीको नाम घोषणा गरेका हुन् । जसमा केही अनुभवी खेलाडीहरु अटाएनन् । अनुभवी खेलाडीहरु गोलकपर मिच लान्गेरक, डिफेण्डर ट्रेन्ट साइन्स्बरी, मिडफिल्डर टम रोजिक र स्ट्राइकर एडम टागार्ट टिममा […]

नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ ।  क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा […]

राप्रपा दुवै पक्षबाट टिम घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापा र राजेन्द्र लिङदेनले निर्वाचनबाट छानिने पदाधिकारीका लागि बिहीबार आआफ्नो टिम घोषणा गरेका छन्। महाधिवेशनको दोस्रो दिन दुवै पक्षले पदाधिकारीको टिम घोषणा गरेका हुन्। राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार […]

युरोकपको लागि स्वीडेनको टिम घोषणा

५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपको लागि स्वीडेनको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक जान एण्डरसनले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । आन्द्रेस ग्रानभिस्टको कप्तानीमा घोषित टोलीमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच भने छैनन् । इटालियन क्लब एसी मिलानका लागि खेल्दै आएका इब्राहिमोभिचले चोटका कारण […]

युरोकपका लागि क्रोएसियाको टिम घोषणा

३ जेठ, काठमाडौं । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि क्रोएसियाको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ज्लाट्को डालिचले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । कोरोना महामारीका कारण यस पटक युरोमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युइएफएले निर्णय गरिसकेको छ । त्यसैअनुसार क्रोएसिया २६ जनाको टोली घोषणा […]

ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टिम घोषणा

काठमाडौं । फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टिमका १२ खेलाडी प्रधानमन्त्री कप खेलेका टिमकै छन् भने ३ नयाँ खेलाडी थप भएका छन् । प्रधानमन्त्री कप खेलेको टिमबाट […]