कांग्रेस महाधिवेशन : हालसम्म सबै तहमा गरी १ लाख ५० हजार पदको आयो परिणाम

काठमाडौं : नेपाली कांग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। आज देशभर कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर समुह नेतृत्वका लागि भिडिरहेका छन्। कांग्रेस सुचना तथा प्रविधि विभागको अनुसार हालसम्म वडादेखि जिल्लासम्म भएका अधिवेशन र विभिन्न प्रतिनिधिहरु गरि १ लाख ५० हजार पदको परिणाम…