दमक, १३ भदौ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गतवर्ष आठ सय ५६ जनाले उपचार पाएका छन् । विसं २०५२ देखि सञ्चालनमा आएको सो केन्द्रबाट झापासहित इलामको दक्षिणी तथा पूर्वी मोरङका सर्प डसाइका बिरामीले उपचार पाउँदैआएका छन् । केन्द्रका सिनियर प्राविधिक खेम अधिकारीले आर्थिक वर्ष २०७९/८० को अवधिमा आठ सय ५६ […]