इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ […]

सम्बन्धित सामग्री

इलाम १ बाट झलनाथ पराजित, महेश विजयी

काठमाडौं : पूर्वप्रधामनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल पराजित भएका छन्।उनी नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६५६ मतान्तरले पराजित भएका हुन्।इलाम क्षेत्र १ मा बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ४३ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। प्रतिनिधिसभातर्फको गणना सकिए पनि बस्नेत विजयी भएको घोषणा गर्न भने बाँकी छ।यसअघि इलाम क्षेत्र २ मा पनि नेकपा एमालेकै सुवास नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले हराउँदै विजयी भ

इलाम १ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अग्रता बढाउँदै

काठमाण्डाै – इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा मतगणना चलिरहेको छ । इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच प्रतिस्पर्धा छ । पछिल्लो नतिजाअनुसार बस्नेतले खनाललाई पछाडि पार्नुभएको छ । यो क्षेत्रमा रोकिएको मतगणना हिजो बिहीवार बेलुकादेखि पुनः सुरु भएको थियो । बस्नेतले १२ हजार २ सय ७५ मत पाउँदा खनालले १० हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच मताअन्तर १ हजार ६ सय ४२ रहेको छ । यस्तै इलाम क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अ...

राेचक बन्दै इलामकाे निर्वाचन, हेभिवेट नेताहरू पछयाउँदै

इलाम : सुरूवाती चरणको मतपरिणाम सार्वजनिक भएसँगै इलामको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ। नेपाली राजनीतिका प्रभावशाली नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुवास नेम्वाङ मतगणनामा पछि परेपछि प्रतिनिधिसभा निर्वाचनको नतिजा रोचक मोडमा पुगेको हो।इलाम क्षेत्र नं २ को माङ्सेबुङ गाउँपालिकाको गणना सम्पन्न भएसँगै ९५ मतले अग्रता बनाएका पूर्व सभामुख नेम्वाङ चुलाचुली गाउँपालिकाको प्रारम्भिक गणनाबाट ३०१ मतले पछि छाडिएका छन्।माङ्सेबुङ गणनामा समेत नेम्वाङ र खड्काबीच उछिन्ने क्रम चलेको थियो। नेम्वाङ

इलाममा सुवास नेम्वाङ र झलनाथ दुवै पछाडि

विराटनगर । इलामका हेवीवेट नेताहरु सुवास नेम्वाङ र झलनाथ खनाल प्रारम्भिक मतगणनामा पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवार बनेका झलनाथ खनाल एमालेका महेश बस्नेत भन्दा पछाडि छन् । एमाले छाडेर एकीकृत समाजवादीबाट उम्मेदवार बनेका झलनाथले १०४१ मत ल्याँउदा एमालेका महेश १२५८ मत पाएका छन् । खनाल सो […]

किरात धर्मगुरुको आशीर्वाद र जातीय मतमै टिकेका सुवास नेम्वाङ

इलाम : हरेक निर्वाचनमा इलामलाई विशेष महत्त्वका साथ हेरिँदै आएको छ। इलामबाटै सुवासचन्द्र नेम्वाङ २ पटक सभामुख र झलनाथ खनाल प्रधानमन्त्री हुने मौका पाए।झलनाथ खनाल इलाम क्षेत्र नं. २ मा पर्ने इलाम नपा–१ साखेजुङका हुन् भने सोही नपा–७ सुन्तलाबारीका नेम्वाङ। खनाल २०४८ सालदेखि इलाम क्षेत्र नं १ बाट चुनाव लड्छन् ।२०५६ सालदेखि संघीय निर्वाचनमा सहभागी नेम्वाङ अपराजित नेता हुन्। सूर्य चिह्नबाट विजयी हुँदै आएका २ हेभिवेटको नियति योपटक फेरिएको छ। नेम्वाङ सूर्य चिह्नबाटै चुनावी मैदानमा होमिदा खनाल

दुईथरि कुराले झलनाथलाई धरेमरे, जातीय मतले नेम्वाङ ढुक्क

इलाम : आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि इलाममा चुनावी चर्चा सुरु भइसकेको छ।नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव राख्न सक्ने २ जना प्रभावशाली हेभिवेट नेताहरू भएको जिल्ला भएको कारण पनि इलामलाई अर्थपूर्ण रूपमा हेरिएको छ।विगत ३ दशक अघिझैँ यसपटक वामपन्थी धारका झलनाथ खनाल र सुवास नेम्वाङ दुवैको उम्मेदवारी इलामबाटै रहनेछ। अघिल्ला निर्वाचनमा एउटै दलबाट उम्मेदवार बनेका नेम्वाङ र खनाल यसपटक भने फरक दलको प्रतिनिधित्व गर्दैछन्।नेकपा विभाजनपछि नेम्वाङ एमालेमै रहँदा खनालले माधव नेपा

एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्। ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु…

धुम्बाराहीमा ओली–नेपालबीच १ घण्टादेखि छलफल, झलनाथ खनाल अनुपस्थित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताबीच छलफल चलिरहेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमवार बिहान सवा ११ बजेदेखि दुवै पक्षका नेताबीच छलफल चलिरहेको हो । बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् ।  नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् । बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले एकतर्फी रूपमा...

नेम्वाङ र खरेल व्यक्तित्व बिर्सेर ओलीजस्तो तानाशाहको जागिरे बने : झलनाथ खनाल

नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सुवास नेम्वाङ र अग्नि खरेलले आफ्नो व्यक्तित्व बिर्सेर केपी शर्मा ओलीजस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाएका छन्

इलामको ‘स्कुल’ मा प्रचण्ड मख्ख ! झलनाथले भने- मलाई न्याय भो

२८ भदौ, बिराटनगर । नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ शुक्रबार इलाम पुग्दा नेकपाका कार्यकर्तामा तरंग आयो । पार्टी एकतापछि पूर्वमाओवादी र पूर्वएमालेका शीर्षनेताहरु आपसमा हल बाँधिएर पहिलोचोटि …