नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ । […]