एपिएफ र गण्डकीको खेल ‘टाई’

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत समूह ए को खेल टाई भएको छ । एपिएफका स्पिनर मौसम ढकालले गण्डकीलाई जितका लागि १ रन आवश्यक परेको अवस्थामा अन्तिम विकेटका रुपमा कमल परियारलाई बोल्ड गरेपछि खेल टाई भएको हो । कमजोर लक्ष्य […]

सम्बन्धित सामग्री

झापा गोल्डकप – एपिएफ र संकटाबीच उद्घाटन खेल

हिमाल खरेल, बिर्तामोड यसै साता सुरु हुने अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक भएको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ। यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय एपिएफ फुटबल एफसीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली […] The post झापा गोल्डकप – एपिएफ र संकटाबीच उद्घाटन खेल first appeared on हाम्रो खेलकुद.

आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटलबल क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोलमा एपिएफ अन्तिम दुईमा पुगेको […] The post आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए । न्यु डायमण्डले […] The post च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो first appeared on हाम्रो खेलकुद.

एपिएफ पनि नखेल्दै बाहिरियो, राखेपमा बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा उपाधिको प्रमुख दावेदार विभागीय टोली नेपाल एपिएफ क्लब पनि एक खेल खेल्न नपाइ बाहिरिएको छ । वर्षाको कारण चार खेलमा नै अंक बाँड्नु परेपछि उपाधि दाबेदार एपिएफ समूह बी चरणबाटै बाहिरिएको छ । यसअघि बागमती पनि अघिल्लो दिन लगातार चौथो खेल खेल्न नपाएपछि […]

एपिएफ र पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान […]

एपिएफ र आर्मीबीच उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक […]

एपिएफ र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । खेलको ११औं मिनेटमा फोडे फोफानाको प्रहारलाई […]

आहा! गोल्डकपको सेमिफाइनलमा एपिएफ र मछिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)– आहा! गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल एपिएफ क्लब र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ । एपिएफ दुई खेल जित्दै सेमिफाइनल पुग्दा मछिन्द्र एक खेल जितेर अन्तिम चारमा पुगेको थियो । आयोजक सहारा क्लबमा पहिलो […]

एपिएफ दिवसमा खेलकर्मीलाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले २१ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आफू मातहतको खेलकुदमा सहयोग गर्ने संस्थान तथा व्यक्तिलाई सम्मान गरेको छ । आइतबार एपिएफ मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा खेल सामग्री उत्पादन कम्पनि केल्मी र अग्नी ग्रुपलाई कदर पत्रबाट सम्मान गरिएको हो । अग्नी ग्रुपले एपिएफको विभिन्न खेलकुद टोलीलाई प्रायोजन गर्दै आएको […]

एपिएफ र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल बराबरीमा टुंगियो । ६२औं मिनेटमा सुनिल खड्काको […]