एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् । […]