पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग गर्ने

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताएका छन् । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने बताए ।नेपाली विद्यार्थीले पाकिस्तानमा रहँदा जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै उनले शैक

सम्बन्धित सामग्री

विद्यार्थीलाई न्यानो कपडा सहयोग

दैलेख । नारायण नगरपालिका –३ स्थित पञ्चदेवल आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ ।विद्यालयमा ५ कक्षासम्म अध्ययनरत अति विपन्न परिवारका ८६ जना विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको हो । प्रदान गरेको सामग्री अमेरिकामा बस्दै आएका मानेन्द्र चन ठकुरीको व्यक्तिगत सहयोगमा सामाग्री वितरण गरिएको पञ्चदेवल आधारभूत विद्यालयका प्रधानाध्यापक योगमाया मल्लले बताईन् । विद्यार्थी र […] The post विद्यार्थीलाई न्यानो कपडा सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा विद्यार्थीलाई स्टेसनरी सहयोग

सिमकोट – ३२औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरिएको छ। अपांगता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर् याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। सिमकोट गाउँपालिका प्रशासकीय अधिकृत सुवास आलेले जिल्लाभरिका ९६ जना अपांगता भएका छात्रछात्रालाई गाउँपालिकाको अगुवाइमा स्टेसनरी सहयोग गरिएको बताए। जसमा ९२ जना संस्थाको आवासीय सुविधामा र चार जना आफ्नै […]

हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सिमकोट – सिमकोट र नाम्खा गाउँपालिकाका सात वटा विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा दशसम्मका हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गएिको छ। हुम्लाको शिक्षा सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो। शैक्षिक सामग्री पाएको विद्यालयका अनुुसार ६ महिनाका लागि पुग्ने शैक्षिक सामग्री बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिएको हो। विद्यार्थीलाई कपी, डड्पेन, इरेजर, […]

कर्णालीका विद्यार्थीलाई किताब सहयोग

पोखरा – पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरू गरेका छन्। पूराना र नयाँ किताब किनेर उनीहरूले कर्णाली पठाउन लागेका हुन्। कक्षा १२ को परीक्षा सकेपछि उनीहरूले यस्तो अभियान सुरू गरेका हुन् । एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरू गरेको सदस्य देव भुजेलले जानकारी दिए। देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, […]

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवश रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताब संकलन अभियान थालेका छन् ।५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र का

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरेको छ ।बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको सो प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो । सो कार्यक्रमा बैंकका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति स्थानीयहरुको उपस्थिति रहेको थियो ।कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा प्रदान गनै […]

जन्मदिनको अवसरमा विपन्न र अभिभावकविहिन विद्यार्थीलाई सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना घर भई हाल यूकेमा रहेका कृष्ण तुलाचनले चरम गरिबीका कारण पठनपाठनमा समस्या चार विद्यार्थीलाई नगद ५० हजार सहयोग गरेका हुन्।...

बेलायतमा सङ्कलित रकमबाट विपन्न विद्यार्थीलाई सहयोग

दमौली, १८ पुस: पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहेका विनोद श्रेष्ठले त्यहाँ सङ्कलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई आबश्यक सामग्री खरिदका लागि सहयोग गरेका छन् । बेलायतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलन भएको रु ५३ हजार १७०बाट पराशरका अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको थियोे । […]

नाम्खा गाउँपालिकाले दुईजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने

सिमकोट– हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपाकिाले गाउँपालिकाकाभित्रका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत उच्च शिक्षा अध्ययन गर्ने एक जना प्राविधिकसहित दुई जना विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम ल्याएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाबाट उच्च शिक्षा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई दुई […]