भेरी करिडोरअन्तर्गत जाजरकोट खण्डको काममा तीव्रता

जगदुल्ला जलविद्युत् आयोजनालाई राहत जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल

सम्बन्धित सामग्री

भेरी करिडोरको विस्तृत अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासिक्याप सडक खण्डको काममा गुणस्तर तथा अध्ययनका लागि सडक डिभिजनको टोली अध्ययनमा खटिएको छ । निर्माणधीन सडकमा हुनसक्ने कमीकम्जोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आसुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो । ११८ किलोमिटर जाजरकोटबाट दुनैसम्मको […]

सडकको अवस्था बुझन सडक डिभिजनको टोली उपल्लो डोल्पामा

सुर्खेत– भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ । यस खण्डको सडकको समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा डोल्पा पुगेको हो । ११८ किलोमिटर जाजरकोटबाट दुनैसम्म सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर  सडक रहेको […]