मेगा बैंकबाट भक्तपुरमा सीसीटिभी जडान गर्न सहयोग

काठमाडौं (नेस) । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरूमा सीसीटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटिभी जडान समितिका पदाधिकारीलाई सीसीटिभी खरिदका लागि दुई लाख पचास हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उक्त समितिका […]