एन्फा अध्यक्ष नेम्वाङ गृहनगरमा सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । असार ६ गते भएको एन्फा निर्वाचनबाट उनी अध्यक्ष निर्वाचित भएका थिए । मोफसलबाट एन्फा अध्यक्षमा निर्वाचित हुने […]

सम्बन्धित सामग्री

मनमाया लिम्बु सम्मानित

२४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी पूर्वसदस्य मनमाया लिम्बु सम्मानित भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार मनमायालाई सम्मान गरेको हो । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एएफसी वुमेन्स फुटबल डे कार्यक्रम गर्दै मनमायालाई पनि सम्मान गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलमा पुर्‍याएको योगदानबापत […]

एन्फा अध्यक्षलाई नेपाली सेनाको सम्मान

प्रधान सेनापति पूर्णचन्द्र थापाले टुँडीखेलमा सेना दिबसको अबसर पारेर एन्फा अध्यक्षलाई उक्त तक्मा प्रदान गर्नुभयो । प्रत्येक वर्ष नेपाली सेनाले सेना दिबसको अबसर पारेर आफ्नो क्षेत्रमा उत्कृष्ट गरेका एकजनालाई “प्रधानसेनापति प्रशंसा तक्मा” प्रदान गरेर सम्मानित गर्दै आएको छ । एन्फा अध्यक्ष शेर्पाले नेपाली सेनाको सम्मानबाट आफूलाई आगामी दिनमा थप सशक्त भएर काम गर्न उत्प्रेरित गर्ने प्रतिक्रिया दिनुभयो ।