माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली विकृत प्रवृत्तिकै कारण नेकपा एकता […]