जसपाका शीर्ष नेताहरू बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा गएका स्रोतले जनाएको छ ।बिहीवार दिउँसो साढे २ बजेदेखि छलफल जारी रहेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा...