यी हुन् एमालेका २१७५ जना महाधिवेशन प्रतिनिधि (नामसहित)

  काठमाडौं, मंसिर ११ ।  नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो । महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । क्र।सं पद नाम १ अध्यक्ष केपी शर्मा ओली २ महासचिव ईश्वर पोखरेल ३ स्थायी कमिटी सदस्य रामबहादुर थापा […]

सम्बन्धित सामग्री

यी हुन् एमालेका महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । सोमबार हुने निर्वाचनमा प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा २१५३ जना महाधिवेशन प्रतिनिधि मतदान गर्नेछन् । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन्  । यी हु

यी हुन् एमालेका महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

नेकपा एमालेको १० औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन्  ।चितवनको सौराहामा जारी महाधिवेशनमा बन्द सत्र सकिए लगत्तै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्वाचन प्रक्रिया अघि बढेमा यी प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् । एमालेको गए राति सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित अन्तिम केन्द्रीय कमिटी बैठकले यसअघि विधान महाधिवेशनले पारित गर

रसुवाबाट छानिए एमालेका सात जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले रसुवाले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा सहभागी हुने सात प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

ललितपुरबाट एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छानिए

ललितपुर । ललितपुरमा नेकपा (एमाले)का १८ जना महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् ।  उनीहरु १०-१२ मंसिरमा  चितवनमा हुने महाधिवेशनमा सहभागी हुनेछन् । शनिबार भएको निर्वाचनमा ललितपुर-३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् । ललितपुर- १ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र […] The post ललितपुरबाट एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छानिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोग : रावल

नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन्  । नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट भएका छन् । नगन्य स्थानमा मात

एमालेमा महाधिवेशनको सरगर्मी : एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै

नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको छ । त्यसका लागि प्रतिनिधि छनोटदेखि नै सहमति खोज्न कतिपय नेताहरूले जोड दिँदै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबा

ओलीको भिडियो सन्देश : उच्च समझदारीमार्फत महाधिवेशन प्रतिनिधि छान्न आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० गते सुरु हुने एमालेको दशौं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि उच्च समझदारीमार्फत छनोट गर्न आव्हान गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोट गर्ने अघिल्लो दिन शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारी समेत भएको भन्दै सोही विधि प्रयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेका हुन् ।‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देश

यसरी चयन हुनेछन् एमालेका महाधिवेशन प्रतिनिधि

काठमाडौँ– नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएका छन् । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने प्रवक्ता […]

यसरी चयन हुनेछन् एमालेका महाधिवेशन प्रतिनिधि, कति छन् कुल सदस्य ?

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई भोलि बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने प्रवक्ता प्रदीप ज्ञवालीले […] The post यसरी चयन हुनेछन् एमालेका महाधिवेशन प्रतिनिधि, कति छन् कुल सदस्य ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.