ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगेको माधव नेपालको आरोप (भिडिओ)

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओली चुनावमा राप्रपासँग तालमेल गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवास पुगेको आरोप लगाएका छन् । काठमाडौँमा भएको महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई कमजोर ठान्ने ओलीले तालमेलका लागि मरिमेटी लागेको बताएका हुन् । उनले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको […]