सरसफाइ गरेर मनाइयो सिमसार दिवस

रसुवा, (नेस) । विश्व सिमसार दिवस रसुवामा सरसफाइ गरेर मनाइएको छ । सिमसार सूचीमा सूचीकृत गोसाइँकुण्ड तालबाट बगेर आएको मिनी गोसाइँकुण्ड तालमा लामटाङ राष्ट्रिय निकुञ्जको आयोजनामा सरसफाइ भएको हो । ‘मानिस र प्रकृतिका लागि सिमसार कार्य’ भन्ने नाराका साथ यस वर्षको सिमसार दिवस मनाइएको थियो । सरकारी अध्ययनले नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमासार […]