डडेल्धुराको गन्यापुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारको मृत्यु :: Pahilopost.com

डडेल्धुरा: डोटीको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकको उपचारको क्रममा निधन भएको छ।  गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।  आज बिहान करीब ८ बजे उक्त जीप

सम्बन्धित सामग्री

हेटौंडामा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै गरेको ना ४ च २३१५ नम्बरको जिप इन्द्रसरोबर गाउँपालिका–२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले […]

कुलेखानीमा जिप दुर्घटना: चारको मृत्यु, चार घाइते

मकवानपुर – मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।  पर्सा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप आज साँझ ५ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।  इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा दुर्घटनामा परेर मृत्यु भएका...

कुलेखानीमा जिप दुर्घटना: चारको मृत्यु, चार घाइते

मकवानपुर – मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।  पर्सा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप आज साँझ ५ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।  इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा दुर्घटनामा परेर मृत्यु भएका...

डोटीको बोगटानमा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

डोटीको बोगटान फुड्सिल गाउँपालिका- ७ चबराचौतारामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने चारजना घाइते

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते Breaking News

हुम्लामा जिप दुर्घटना चारको मृत्यु सात घाइते

म्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, सातजना घाइते

हुम्लामा  बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुकानजिकै

जन्ती बोकेको जिप दुर्घटना हुँदा चारको मृत्यु

जन्ती बोकेको जिप दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारजनाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा चारको मृत्यु

बिपी राजमार्गस्थित भद्रकालीको सेल्फीडाँडानजिकै जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । सिन्धुली सदरमुकामबाट नाकाझोली जा“दै गरेको बा११च २२७५ नम्बरको बोलेरो जिप भद्रकालीस्थित साउनेपानीमा सडकबाट करिब ५० मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको सेल्फी डाँडामा जिप दुर्घटना, चारको मृत्यु, १८ घाइते

बीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फी डाँडामा शुक्रबार साँझ जिप दुर्घटना हुँदा