ओखलढुङ्गामा भेटिएको द्वन्द्वकालीन पाइप बम नेपाली सेनाले गर्‍यो डिस्पोज

ओखलढुङ्गा : ओखलढुङ्गामा पाइप बम फेला परेको छ। जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो। घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए। बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा…

सम्बन्धित सामग्री

गुल्मीको भिरकुनामा भेटिएका सकेट बम सेनाले निष्कृय पार्‍यो

२४ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा फेला परेको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । जिल्लाको मालिका गाउँपालिका-४ अर्खाबाङ्ग भिरकुनामा फेला परेका ३ वटा सकेट बम बिरभद्रजंग गुल्मको डिस्पोजल टोलीलले आइतवार बिहान डिस्पोज गरेको गुल्मपती सेनानी जनमत कार्कीले जानकारी दिए । बम स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने …