देउवाको असन्तुष्टिका बाबजुद महामन्त्री थापाद्वारा आगामी चुनाव एक्लै लड्ने प्रस्ताव पेश

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । महामन्त्री थापाले आगामी निर्वाचनअघि कसैसँग पनि गठबन्धन नगरी चुनाव लड्नुपर्ने प्रस्ताव पेश गरेका छन् । उनको उक्त प्रस्ताव महासमिति बैठकमा पेश हुनु अगावै सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । देउवाको असन्तुष्टिका वाबजुद पनि उनले उक्त प्रस्ताव महासमितिमा […]