रातोपाटी ब्रिफिङ : प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, संखुवासभा हत्याकाण्डका मुख्य आरोपित सार्वजनिक

आज २०७८ भदौ २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रतिनिधिसभामा नेकपा एमालेको अवरोध कायमै, प्रतिनिधिसभाको अवरोधबारे प्रधानमन्त्रीको जवाफ–ओलीलाई सोध्नु, संखुवासभा हत्याकाण्डका मुख्य आरोपित सार्वजनिक, अस्पतालमा बम राखेर ३ करोड फिरौती माग्ने पक्राउ, नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे, पुस्तक विमोचन कार्यक्रममा कम्युनिस्ट आन्दोलनबा