संसदको अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षी आ-आफ्नै अडानमा, सभामुख र सचेतकबीचको छलफल निष्कर्षविहीन

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।

सम्बन्धित सामग्री

संसदको अवरोध खोल्न एमाले भएन तयार

२१ साउन, काठमाडौं । संघीय संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न आइतबार सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई सिंहदरबारमा बोलाए । तर सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा सकारात्मक निर्णय हुन सकेन । एमाले सचेतक महेश बर्तौलाले भने, ‘सोमबार प्रतिनिधि सभाको बैठक खुलाउने विषयमा ठोस निकास निस्कन सकेन, सत्तापक्ष सुन प्रकरणमा […]

सत्तापक्ष जिम्मेवार नभएपछि हामी एक कदम पछि हटेर अवरोध अन्त्य गर्‍यौं : पोखरेल

लुम्बिनी प्रदेशसभाको बैठकमा नेकपा एमालेले निरन्तर गर्दै आएको गतिरोध अन्त्य भएको छ । मंगलबारको १०औं प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमालेले एक कदम पछाडि हटेर संसदको अवरोध अन्त्य गरेको जानकारी गराएका हुन् । उनले मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका थिए ।

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको २ घण्टा : कसरी भयो ‘सकारात्मक’ छलफल ?

झण्डै सात महिनापछि सत्तापक्ष र प्रतिपक्ष तीन दलका शीर्ष नेताहरु मुलुकका राष्ट्रिय समस्या समाधान गर्न एकै ठाउँ छलफलमा सम्म बसेका छन् । जसले जारी गत्यावरोध हट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  आइतबार अपरान्ह बालुवाटारमा भएको सत्ता र प्रतिपक्ष तीन दलका ५ नेताको छलफललाई उनीहरुकै शब्दमा ‘सकारात्मक’ भनिएको छ ।उनीहरुबीच एमसीसी अनुमोदन, स्थानीय चुनावको मिति र संसदको अवरोध खुलाउने विषयमा २ घण्टा लामो छलफल भएको हो । यसअघि सत्तापक्षले बोलाएको बैठकमा सहभागी नहुने अडानमा रहेको एमाले आफ्नो प

सभामुखले न्याय नगर्दासम्म आन्दाेलन जारी रहन्छ : विशाल भट्टराई

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमाले प्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्। सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनकाे भनाइ छ।नेता भट्टराईले भने, ‘संसदमा प्रस्तुत भएका बिजनेस वा एजेण्डाहरूप्रति भन्दापनि सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले आन्दोलनमा छौँ। उनले त्यो प्रवृत्ति नसच्याएसम्म, एमालेलाई न्याय नगरेसम्म आन्दोलन जारी नै रहन्छ।' संसदमा सत्तापक्ष र सभ