१६ फागुन, धनकुटा । यही फागुन २१ गते हुने पतिनिधससभा सदस्य निर्वाचनको मतदान हुन एक साता पनि बाँकी छैन । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवार र दलका नेताहरुको पनि सक्रियतालाई बढाएका छन्र । विगतको निर्वाचनभन्दा …
प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिए पछि काठमाडौैं ५ को रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि […]
बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा एक सैन्य कार्गो विमान दुर्घटनाग्रस्त भएको अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन्।
दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ […]