काठमाडौं, पुस १९ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो। संस्थापन इतरका नेताहरूले यस्तो परिस्थिति […]