युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई

कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ ।

सम्बन्धित सामग्री

महेन्द्रनगर युनाइटेड च्याम्पियन

आयोजक महेन्द्रनगर युनाइटेड क्लबले प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । कैलालीको पीएफए अत्तरियालाई सडनडेथमा पराजित गरेको हो ।