प्रदेशको नाम जेसुकै राखे पनि पहिचान समेटिनुपर्छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम जेसुकै राखे पनि पहिचान हुनुपर्ने दोहोर्‍याएका छन् । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बिहीबार ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले पहिचानको आधारमा नामकरण नभए आन्दोलन हुने बताए ।

सम्बन्धित सामग्री

पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न  : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं : मुख्यमन्त्री राई

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्काे संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् । प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् । प्रदेश १ को […]

जनसंख्याको आधारमा प्रदेशमा कामकाजको भाषा बनाउँछौं : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनसंख्याको आधारमा प्रदेशमा कामकाजको भाषा बनाउने बताएका छन् । भाषा आयोगले सोमबार विराटनगरमा आयोजनाको गरेको प्रादेशिक भाषा सङ्गोष्ठीमा उनले पहिचान, सामाजिक न्याय, समावेशी, समानताका लागि मुलुकमा भएको विभिन्न आन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको र त्यसको अंग मात्रै प्रदेशको कामकाजको भाषा भएको बताए ।

मेरै कार्यकालमा प्रदेशको नामाकरण गर्छु : मुख्यमन्त्री राई

संखुवासभा– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् । अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईको भनाइ छ । नामाकरणका लागि पहिचान […]