काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्। पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको […]