महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक […] The post महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तीन देशका राजदूतले बुझाए राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलंका, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल […]

आशा र निराशाबीच श्रीलंका–भारत सम्बन्ध

भारत र श्रीलंका आर्थिक सम्बन्धलाई मजबुत बनाउन सहमत भए पनि राजनीतिक सम्बन्ध नै यी दुईबीचको आर्थिक सम्बन्धको सफलताको निर्णायक कारक हुनेछ श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी...

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री नेपालको भेटवार्ता

श्रीलंका भ्रमणमा रहेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटवार्तामा दुई देशको आपसी हितबारे छलफल भएको...

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं, १८ माघ। परराष्ट्रमन्त्री बिमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदैछिन्। श्रीलंकाका विदेशमन्त्री एम.यू.एम.अली साबरीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। श्रीलंकाका समकक्षीसँग भेट गरी फागुन २०गते राष्ट्रपति सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सवमा उनी सहभागी हुनेछिन्। उनको श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।उनी फागुन २२गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।

भाईहरु भागेपनि महिन्दा राजापाक्षेले श्रीलंका नछाड्ने

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका छन् । बुधबार सूर्योदय नहुँदै मालदिभ्स उडेका उनी बिहिबार साउदी विमानबाट सिंगापुर पुगेका हुन् । गोटाबायाका भाई बसिल राजापाक्षे पनि श्रीलंकाबाट भागेका छन् । उनी पूर्वअथृमन्त्री हुन् । तर, ७६ वर्षीय पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि श्रीलंका नछाड्ने भएका छन् । श्रीलंकामा राजापाक्षे परिवारको […]

श्रीलंका: राष्ट्रपति राजपक्षेको शयनकक्षमा प्रदर्शनकारीको मस्ती

काठमाडौं, असार २६ । आर्थिक संकटपछि श्रीलंकामा मच्चिएको आन्दोलनले उग्र रुप लिँदा त्यहाँका राष्ट्रपति गोटवाया राजपक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिइसकेका छन्। गत मार्चको १५ बाट चर्किएको आन्दोलनको ११६ औं दिनमा त्यहाँका जनताले प्रधानमन्त्रीको निजी निवासमा पनि शनिवार आगो लगाएको छ। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। प्रधानमन्त्री रानिल विक्रमसिंघे राजीनामा दिन […]

श्रीलंका संकट : प्रदर्शनकारी निवासमा छिरेपछि भागे राष्ट्रपति

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति निवास छिरेका छन्। बिबिसीले उल्लेख गरे अनुसार राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी राष्ट्रपति गोटबाया राजपाक्षेको सरकारी निवासमा प्रवेश गरेका हुन्। प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भागेर सुरक्षित ठाउँमा गएको बिबिसीले उल्लेख गरेको छ। उनी कहाँ छन् भन्नेबारे जानकारी दिइएको छैन। श्रीलंकामा बढ्दो मूल्यवृद्धि र अत्यावश्यक सामग्रीको अभाव चर्किएसँगै लामो समयदेखि विरोध प्रदर्शन भइरहेको छ

श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

काठमाडौं : साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए।  दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री…