पौडी खेल्न गएका युवक बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने...

सम्बन्धित सामग्री

नहरको पानीले बगाएर भारतीय युवक बेपत्ता

माेरङ – मोरङको जहदा गाउँपालिकामा नहरको पानीले बगाएर भारतीय एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका पौडी खेल्ने क्रममा भारतको विहारस्थित सिनुवारीका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन्। मोरङ प्रहरीको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले हाल जहदा गाउँपालिका ३ मा बसोबास गर्दै आएका राजवंशी र अर्का एक […]

पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा एक युवक बेपत्ता

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् । बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताउनुभयो । …

तमोर नदीमा एक युवक बेपत्ता

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर नदीमा गएका थिए । पाँचथरको तुम्बेवा गाउँपालिका–२ […]

बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

९ चैत, गुल्मी । गुल्मीमा बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी किरण गिरी बुधवार दिउँसो बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित बडीगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ […]

पौडी खेल्न गएका एक युवक बेपत्ता

गोदावरी- कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब […]

पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीय युवक बेपत्ता

नवलपुर । नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् । छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता […]

नारायणीमा डुबेर युवक बेपत्ता

चितवन : नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भरपुर महानगरपालिका–११ का २१ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पौडी खेल्न गएका मगर भरतपुर–१ बागेश्वरी मन्दिर नजिकैबाट सोमबार दिउँसो बेपत्ता भएको जनाइएको छ। उनी बगेको देखेपछि स्थानीयले प्रहरीलाई खरब गरेको बता...

पौडी खेल्ने क्रममा तादी खोलामा युवक बेपत्ता

नुवाकोट : तादी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन्। तादी खोलामा बुधबार पौडी खेल्ने क्रममा दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डितलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।  साथीसँग खोलामा पौडी खेल्ने क्रममा खो...

​कोठियाघाटमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

बर्दिया, कात्तिक ७ – बर्दियाको कोठियाघाटमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।  सुर्खेत वीरेन्द्रनगर घर भई बाँकेको पिपरीमा तिहार ...