धनगढी, ललितपुर र पुलिसको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका, ललितपुर र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् । चितवनमा शुक्रबार भएको खेलमा धनगढीले वालिङ नगरपालिका स्याङ्जालाई ६–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । धनगढीको फराकिलो जितमा चन्द्रा बस्नेतले ह्याट्रिकसहित चार गोल गर्दा सीमा रावल र अन्जना थुलुङ राईले समान […]

सम्बन्धित सामग्री

भुर्तेलको शतकमा मधेशलाई हराउँदै नेपाल पुलिसको विजयी सुरुवात

काठमाडौं,१० मंसिर । पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिसले आफ्नो विजयी सुरुवात गरेको छ । समूह सी को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै विजयी सुरुवात गरेको हो । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ।२ ओभरमा अलआयट हुँदै ११८ रन मात्र जोड्न सक्यो । उसका लागि […]

एनभिए राष्ट्रिय भलिबल: आर्मी र पुलिसको विजयी सुरुवात

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबले काठमाडौंमा शुरु भएको साताैं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार पुलिसले न्युटन भलिबल एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा २५–१६ को सहज […]

नवौँ राष्ट्रिय खेलकुदः भलिबलमा एपीएफ र पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुदको भलिबलमा विभागीय क्लब एपीएफ र पुलिसले विजयी सुरुवात गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

कामनासम्मिलित पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति भएको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भयो । दोस्रो […]

गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि सुरु भएको लिगमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुआत गरेको हो । गण्डकीले २५–१६, २३–२५, २५–१९, […]

गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि सुरु भएको लिगमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुआत गरेको हो । गण्डकीले २५–१६, २३–२५, २५–१९, […]

भलिबलमा गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

काठमाडाैं : गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैठाैँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुवात गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा आइतबारदेखि सुरु भएको लिगमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुआत गरेको हो। गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को जीत निकालेको थियो। पहिलो जीतसँगै गण्डकीले तालिकामा तीन अंक जोड्न सफल भएक

महिला गोल्डकप : पुलिसको विजयी सुरुवात

कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई जित दिलाएकी हुन् ।वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नग