सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेनः नेम्वाङ

झापा – नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शनिबार बिर्तामोडमा २५औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए। सरकारले अन्य अंगलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए। सबै कुराको दोष […]

सम्बन्धित सामग्री

लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक: नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् । सोमबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका हुन् । उनले प्रधानमन्त्रीको विश्वासको म...

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : सुवास नेम्वाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज बिर्तामोडमा २५औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए।

निजामती विधेयक फिर्ता लिएर सरकार उल्टो बाटोमा हिँड्यो : सुवास नेम्वाङ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसद्‌बाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन्। शुक्रबार संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरू फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेत

कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधारमा निर्माणमा असर गर्‍यो : मन्त्री नेम्वाङ

असार ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए। विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए । उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले बताए ।       भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए । गत ८ गते सर्बोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए। गत पुस ५ मा विघटन भएको संसद् सर्बोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए ।       कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताए । सरकारले अहिले सडक, रेल, सिंचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको पनि उनले बताए ।      ‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक      मन्त्री नेम्वाङले काठमाडौं उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौं उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताउनुभयो ।            उनले निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेको बताए ।   यसैवीच उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको  बताएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए।            मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उनको जोड थियो । रासस

संसद् पुनःस्थापनापछि सरकार झन् बलियो : नेम्वाङ

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् ।

संसद् पुनःस्थापनापछि केपी ओली झन् बलियो पो हुनुभयो : सुवास नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनःस्थापनापछि केपी शर्मा ओली नेतृत्वको सरकार झन् बलियो भएको बताएका छन्।