आतंककारी गतिविधि र साइबर सुरक्षा प्रमुख सुरक्षा चुनौती: प्रधानमन्त्री ओली :: Pahilopost.com

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन्। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बताएका हुन्। प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा