संसद्मा एमालेको प्रश्न: ‘सुप्रिमो’ कसैको ‘कम्फरटेबल’ घोडा बनेको हो ?

काठमाडौं । विवादमा मुछिएका चार मन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, उपप्रधान तथा गृहमन्त्ती नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको राजीनामा […]

सम्बन्धित सामग्री

सरकारलाई एमालेको प्रश्न : यो भन्दा नालायकी के हुन्छ ?

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, […]

सभामुखलाई एमालेको प्रश्न : एमाले टुक्राउन किन मतियार बनेको ?

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेर पार्टी टुक्राउन किन मतियार बनेको भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।

सभामुखलाई प्रतिपक्षी एमालेको प्रश्न- दल विभाजनको सारथि किन बनेको ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटलाई एमाले विभाजनमा किन मतियार बनेको भन्दै प्रश्न गरेको छ ।

संसदमा सभामुखलाई एमालेको प्रश्न : दल विभाजनको मतियार किन बन्नुभयो ?

नेकपा एमाले ले सभामुख अग्नि सापकोटालाई नेकपा (एमाले) फुटाउने मतियार बनेको आरोप लगाएको छ। आजको संसद बैठकमा बैठकको सुरुमा बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले नियोजित रुपमा एमाले टुक्राउन लागिपरेको बताएका...

सभामुखलाई एमालेको प्रश्न : दल विभाजनको मतियार किन बन्नु भो?

काठमाडौं : नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टी विभाजनको मतियार बनेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै अवरोध गरेर एमालेको प्रमुख सचेतक विशाल भट्टराईले भने,  ‘हामीले भदौ १ गते १४ जना सांसदलाई कारबाही गर्न पाउने भनेर सभामुखलाई टेबुलमा पुर्याएको थियौँ। तर, सभामुखले सुचना टाँस गर्नुभएन। पुरानो नजिरलाई हेर्दा यसअघिको सांसदलाई उहाँले २४ घण्टा नबित्दै सूचना टाँस गर्नुभएको थियो।’ बैठकमा उनले माओवादी र जसपालाई लागू हुने नियम एमालेलाई नहुने हो?