फ्री-ट्रान्सफरमा उपलब्ध युरोपियन फुटबल स्टारहरु

काठमाडौं । युरोपियन फुटबलका ठूला केही नामहरु फ्रि ट्रान्सफरका लागि उपलब्ध छन् । उनीहरुको अहिलेको क्लबमा सम्झौता यसै समरमा सकिँदैछ । पउल पोग्वा, ग्यारेथ बेल, क्रिस्टियन एरिक्सन जस्ता खेलाडीहरु अब कता जालान् भन्ने धेरै कौतुहलता छ । के पउल पोग्वा युभेन्ट्स फर्केलान् ? रियल मड्रिडपछि बेलको भविष्य के होला ? क्रिस्टियन अब कता जालान् ? […]