भलिवल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्चिने

टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ।...