महिला भलिबल : दुई विभागीय र दुई प्रदेश सेमिफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा क्वाटरफाइनलका खेल सकिएका छन्।  सोमबार भएका क्वाटरफाइनल खेलहरुबाट दुई विभागीय र दुई प्रदेशका टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।...

सम्बन्धित सामग्री

एपिएफ शीर्षमा, जावलाखेल र बागमती बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद )– सबै सात खेल जितेको एपिएफ शीर्षस्थानमा रहँदा होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेश दोस्रो चरणमा पुग्न असफल भएका छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको सातौं दिन बिहीबार ३ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन […] The post एपिएफ शीर्षमा, जावलाखेल र बागमती बाहिरिए first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय महिला भलिबल: दुई विभागीय, गण्डकी र बागमती प्रदेश सेमीफाइनलमा प्रवेश

पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।...

महिला भलिबलमा सेना र प्रदेश १ विजयी, कर्णाली लिग चरणबाटै बाहिरियो

म्याग्दीको बेनीमा जारी नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिबार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन्।  बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले...

महिला भलिबल – आर्मी र प्रदेश १ को जित

बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ […]

दुवै पुलिसले सफलता दोहोर्‍याए

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा बुधबार पनि जित निकालेका छन्।...

दुई पुलिसको विजयी सुरुआत

विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबले मंगलबारबाट सुरु भएको बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।...

‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा

काठमाडौँ । सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानी महलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिए । नेपाल भलिबल सङ्घको […]

असाेजमा बाग्लुङको गल्कोटमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता अायाेजना हुने

बाग्लुङ - नेपाल भलिबल संघकाे सहयाेगमा अाउँदाे असोज २३ देखि २७ गतेसम्म बाग्लुङको गल्कोटमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता अायाेजना हुने भएको छ । बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताबाट उत्कृ...