एमाले रुपन्देही अध्यक्षका लागि यी हुन् दावेदार, दौडधुप सुरु

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका गृहजिल्ला रूपन्देही जिल्ला पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुप सुरू भएको छ । अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै आकांक्षी आआफ्नो दावीसहित माथिल्लो तहका नेताहरू तथा समकक्षीसमक्ष पुग्न थालेका छन्। जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढ्दै गएको […]