केपी आलीले गरे चार घण्टा टेलिफोन संवाद

काठमाडौं।नेकपा एमालेका अक्ष्यक्ष केपी शर्ना आलीले जनतासँग चार घण्टा टेलिफोन संवाद गरेका छन्।सरकारको चालू खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ।माथिल्लो तामाकोशीबाट एकहप्ता बिजुली उत्पादन नहुने भएको छ।पहिरोले अवरुद्व कर्णाली राजमार्ग ब्लास्टिङ गरेर खुलाइँदै छ।चुनाव आउन अब एक महिना बाँकी रहेको छ।

सम्बन्धित सामग्री

ओलीले ४ घण्टा सर्वसाधारणसँग टेलिफोनमा गरे कुरा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका छन् । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गरेका हुन् । सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए । उनले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका छन् । ओलीसँग कुरा गर्न इच्छुकले […]