मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा  भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतो रहेको जिल्ला प्रहरी

सम्बन्धित सामग्री

धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

७ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन् । पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो …

सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

२१ पुस, जनकपुरधाम । सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा छन् । बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका उनको उपचारको […]

मोटरसाइकलले ठक्कर दिँदा ७१ वर्षीय वृद्धको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वार निवासी मोतिलाल ओलीको  मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ।तुलसीपुर–५ रानी जरुवाका सुवास परियारले चलाएको मोटरसाइकलले अश्वारमै ठक्कर दिँदा घाइते भएका उनको  कोहलपुरमा उपचार गर्न लैजाने क्रममा निधन भएको पारिवारिक सदस्य रणबहादुर ओलीले बताए ।सो मोटरसाइकल कविराम चौधरीको रहेको र परियारलाई चलाउन दिएका थिए ।  दुर्घटनापछि मोटरसाइकल धनी र चालक दुवै जना फरार भएको ओली

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । मोटरसाइकलको ठक्करबाट विराटनगरमा मंगलबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ रानीमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय मजेबुल मियाँको मृत्यु भएको प्रदेश– १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार बिहान रानीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकलले पैदल हिँडिरहेका मियाँलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उनको उपचारका क्रममा न्युरो अस्पतालमा […]

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

कैलाली – कैलालीको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो […]

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

कैलालीको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए । “मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई क

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमब

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दमक : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। दमक– ४ स्थित चिया दोकान भन्ने स्थानमा मे५प २७३० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको हो। मृतकको नाम थर खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। अन्दाजी ८० वर्षीय ती वृद्धलाई बाटो काट्ने क्रम...