काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एव झापा -५ का उम्मेदवार बालेन्द्र शाह प्रतिनिधि सभा निर्वाचनकाे प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिनुभएकाे छ। हालसम्म करिब १ हजार ४ सय मतगणना हुँदा नेता शाहले ८ सय १४ मत प्राप्त गर्नुभएकाे हाे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गर्दै बालेनलाई पछ्याइरहनुभएकाे […]
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त […]
The counting of votes for the House of Representatives election in Kathmandu Constituency Number 6 is ongoing. According to the latest vote tally, Sisir Khanal of the Rastriya Swatantra Party (RSP) has maintained a significant lead, securing 2238 votes.His closest rival, Krishna Baniya Chhetri, has garnered 600 votes. Meanwhile, Aman Kumar Maskey of CPN-UML has received 367 votes, and Himal Sharma of the Communist Party of Nepal has secured 109 votes....