प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, देउवा पुगे नयाँ बानेश्वर

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ।  दिउँसो २ बज्दासम्म बैठक सुरु हुन नसकेको छैन ।  दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ । सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको थियो ।

सम्बन्धित सामग्री

स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं– स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो ।  संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ ।  राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरूले उठाएका […]

प्रतिनिधिसभा बैठक सुरु [LIVE]

काठमाडौं, १९ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो।

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनबाट चुनिएर आएपछि आज पहिलो बेठक बसेको हो। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक सञ्चालन गरिरहेका छन्। बैठकको पहिलो कार्यको रुपमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ। त्यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी…

प्रतिनिधिसभा बैठक सुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो । –File Photo

प्रतिनिधिसभा बैठक सुरु (लाईभ-भिडिओसहित)

काठमाडौं, ७ असोज । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले संसद् बैठकमा अवरोध गरिरहेका छन् । उनीहरु उठेर नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी

काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ। आज पनि सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गरेका हुन्। यसअघिका दुई बैठक…

पुनर्स्थापनापछि प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसकेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक बसेको हो। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको...