काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । बैठकमा काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरू र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरू सहभागी हुनेछन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने बताइएको […]