युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ हाे : जोनसन

कीएभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नहुँने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । उनले भने, ‘यदि पुटिन एउटी महिला भएको भए, उनीले आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिएनन् ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई […]