विश्वकप आयोजक कतारको टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन् २०१० मा नै विश्वकप आयोजनाको अधिकार लिएको कतारले पहिलोपल्ट विश्वकप खेल्दैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का तत्कालिन अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजनाको […]

सम्बन्धित सामग्री

मेक्सिकोको विश्वकप टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो । यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन् । नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन् । मेक्सिको […]

इरानको विश्वकप टोली घोषणा

एजेन्सी – अर्काे सातापछि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि एसियाली राष्ट्र इरानले आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । निकारागुआविरुद्धको खेलमा बिहीबार ग्रोइनमा चोट लागेका ओमिद इब्राहिमी यस सूचीमा अनुपस्थित छन् । इरानले आफ्नो अन्तिम अभ्यासमा कतारको दोहामा २०२२ को विश्वकप […]

विश्वकपका लागि आयोजक कतारको टोली घोषणा

२६ कात्तिक, काठमाडौं । घरेलु टोली कतारले नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपमा डेब्यु पनि गर्दैछ । कतारले नोभेम्बर २० मै उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । कतारको टिम […]

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा

२६ कात्तिक, काठमाडौं ।यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ । नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ । फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक […]

सर्वियाको टोली घोषणा

एजेन्सी – एक सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि सर्वियाले आफ्नो टोली घोषणा गरेको छ । सर्बियाले २६ सदस्दीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ड्रागन स्टोज्कोभिकले डुसान ताडिकको कप्तानीमा टोली घोषणा गर्दा क्लब फुटबलमा प्रभाव जमाएका एलेक्सान्डर मिट्रोभिक, डुसान भ्लाहोभिक, लुका जोभिक, सेर्गेज मिलिन्कोभिक साभिक र निकोला मिलेन्कोभिक टोलीमा समेटिएका […]

कतार विश्वकपका लागि क्यामरुनको टोली घोषणा

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० मा कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि क्यामरुनले टोली घोषणा गरेको छ । प्रशिक्षक रिगोबर्ट सोङले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा लामो समयदेखि खेल्दै बएका सेन्टर ब्याक माइकल एगाडेउ एगाडजुई भने अटाएनन् । प्रशिक्षकले घरेलु लिगमा खेल्ने दुई खेलाडी साउइबु मारोउ र जेरोमी […]

विश्वकपका लागि वेल्सको टोली घोषणा

२४ कात्तिक काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि वेल्सले टोली घोषणा गरेको छ । प्रशिक्षक रोब पेजले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । वेल्स ६० वर्षपछि पहिलो पटक विश्वकप खेल्दैछ । समूह बी मा रहेको वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकप सुरु हुनेछ । वेल्सको टिम गोलकिपर […]

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

बाबर आजमको कप्तानीमा पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । अगस्ट २७ बाट हुने एसियाकपका लागि पाकिस्तानले बाबरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।पाकिस्तान एसिया कपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली छन् । कुवेत, हङकङ र सिंगापुरमध्ये एक टोली यस समूहमा रहने छन् ।समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समू

युरोकपको लागि वेल्सको अन्तिम टोली घोषणा

१७ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा आयोजना हुने युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो । वेल्सका प्रशिक्षक रोब पेजले आइतबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । वेल्सले घोषणा गरेको टिममा युवा खेलाडी रुबिन कोलविलले पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । १९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्ने गर्छन् । […]

युरोपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा

१३ जेठ, काठमाडौं । आगामी जुन देखि सुरु हुने युरोकप २०२० का लि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोका लागि अन्तिम टोली घोषणा गरिएको हो । जसमा जुरिन टिम्बर र कोडी गाक्पोले पहिलो […]