स्वास्थ्यमन्त्री तामाङको नाममा छैन निजी गाडी !

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । सार्वजनिक गरिएको विवरणमा तामाङको नाममा कुनै पनि चारपांग्रे सवारी–साधन नभएको उल्लेख छ  । विवरणमा मन्त्री तामाङकी श्रीमती उषाकला राईको नाममा बा५च २९७४ नम्बरको कार रहेको र तामाङको नाममा बा५प ५२५७ नम्बरको मोटरसाइकल रहेको उल्लेख छ । त्यस्तै,...