बीपीका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित भएका छन् ।सरकारले प्रतिबद्धता जनाएअनुसार आफ्ना माग सुनुवाई नभएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले पुनः आन्दोलन थालेका हुन् । उनीहरुले आफूसँग सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आइतबारदेखि प्रतिष्ठान शुद्धीकरणको माग राख्दै आन्दोलित उनीहरुले इमर्जेन्सी र कोभिड–९ विशेष अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका छन् ।स

सम्बन्धित सामग्री

कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्।...

नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् । नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाले आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकारी कर्मचारीको भनाइ छ ।

पर्यटन बोर्डका कर्मचारी आन्दोलित

७ असोज, काठमाडौं । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रुपमा विभिन्न मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यलय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी […]

किन आन्दोलित छन् विद्यालय कर्मचारी ?

७ भदौ, काठमाडौं । सेवा सुविधामा विभेद भएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएको एक साता पुगेको छ । विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा जारी आन्दोलनले थप आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । सरकारले पटक-पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले शिक्षक र कर्मचारीहरु गर या मरको स्थितिमा पुगेको परिषदले जनाएको छ । शिक्षा मन्त्रालयले पनि उनीहरुका माग नोटिसमा […]

राजापुर नगरपालिकाका कर्मचारी आन्दोलित

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी कर्मचारीलाई वडामा स्तानान्तरण गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले बिहीबार कार्यलयमा धर्ना भएका छन् । आफू कार्यरत स्थानमानै काम गर्न पाउनुपर्ने माग राख्दै कर्मचारीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रशासनले आफूहरुलार्इ गरेको व्यवहार मान्य नहुने उल्लेख छ […]

केयूकेएलका कर्मचारी आन्दोलित

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी आन्दोलित भएका छन्। केयुकेएलका क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुले मेलम्ची खानेपानी सञ्चालन सुनिश्चित गराउन र खानेपानी सेवा सर्वसुलभ गराउने, ग्राहक सेवा अनलाइन सेवाबाट प्रवाह गराउने, साधारण सेयर (आइपिओ) निष्काशन गराउने, व्यवस्थापन पक्ष र क्रियाशिल ट्रेड युनियनहरुबीच २०७८ साउन ७ गते भएको सहमति अक्षरशः कार्यान्वयन […]

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।...

कर्मचारी सरुवा गरेको भन्दै केएमसीका कर्मचारी आन्दोलित

काठमाडौं, साउन ११ । काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले श्रेष्ठलाई कलेज भित्र छिर्न दिनुपर्ने माग गर्दे सोमबार बिहान मेडिकल कलेज अगाडी प्रदर्शन गरेका छन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु त्यसको विरुद्धमा आन्दोलित भएका हुन् । अस्पताल […]

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं : काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्।कर्मचारीहरुले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेजअगाडि प्रदर्शन गरेका छन्। काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्।अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन्। उनीहरुले कर्मचारी विनियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्था