१० पुस, काठमाडौं । पछिल्ला दुई मितिका दुई दृश्य याद गरौं, ७ पुस र १० पुस । ७ पुसमा एमाले अध्यक्ष केपी ओलीले महाराजगन्जमा कांग्रेस सभापति देउवा भेटेकै दिन रवि लामिछाने र बालेनबीच ६ घण्टा …
१० पुस, काठमाडौँ । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।
निर्णायक भनिएको उक्त छलफल पार्टी राजनीतिमा कसरी सहकार्य गर्ने, एउटै पार्टीबाट सक्रिय हुने …
ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह-महामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने ग्यारेन्टी भएको घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अचानक राजनीतिक भेटघाटमा व्यस्त छन्। २०७९ को निर्वाचनमा काठमाडौँ सहरमा ६१ हजार ७ सय ६७ मत ल्याएर ठूला दललाई पछारेका शाहले यस बीचमा कुनै पार्टी रोजेनन् । उनी कुनै दलहरूको नजिक पनि भएनन् । बरु ठूला […]
लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा नेपालका प्रायःजसो ठाउँमा व्यावसायिक रुपमा मौरीपालन गर्ने क्रम बढेको छ । यसै क्रममा विदेशलाई कर्मथलो बनाइ आफ्नो दैनिकी चलाउँदै आएका पोखरा–२६ बुढीबजारका ३८ वर्षीय रमेशराज पौडेलले विदेश छाडेर स्वदेशमै केही गर्नुपर्छ भन्दै आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । उनी अहिले उदाहरणीय मौरीपालक […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीहरुले सरकार छाड्न दबाब दिए पनि धैर्य गरेर आफूहरूले काम गरिरहेको बताएकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले आफूहरू चर्को दबाबमा रहेको गुनासो गरिन्। उनले काम गर्दा गर्दै फेन्ट हुने अवस्था हुँदा पनि काम गरिरहेको बताइन्। “कतिपय अवस्थामा काम गर्दा-गर्दै फेन्ट हुने अवस्था […]