ग्रह र मानिसको भविष्यका लागि ‘प्याक्ट’

हाम्रो साझा भविष्य तब मात्रै सुरक्षित छ, जब हामीले पृथ्वीसँगको सम्बन्धमा रूपान्तरणकारी परिवर्तन ल्याउँछौँ । यो साता न्युयोर्कमा भइरहेको राष्ट्रसंघीय महासभामा सन् २०२४ का समिट ‘अफ द फ्युचर’को योजना बनाउन मन्त्रीस्तरीय...

सम्बन्धित सामग्री

मंगल ग्रह : हाम्रो दोस्रो घर !

मंगल ग्रह पृथ्वीपछि सूर्यको नजिक रहेको ग्रह हो । हेर्दा रातोरातो रङमा देखापर्ने यस ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यो आकारमा पनि पृथ्वीजस्तै देखिन्छ । खोज अनुसन्धानकर्ता यस ग्रहको कतै भागमा जीव वा वनस्पति पो फेला पर्छ कि भन्ने आशामा देखिन्छन् । सौर्य परिवारका नौवटा ग्रहमा पृथ्वीमा मात्र जीवन र वनस्पतिको अस्तित्व छ । […] The post मंगल ग्रह : हाम्रो दोस्रो घर ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शनिले तोड्यो बृहस्पतिको रेकर्ड, पुनः बन्यो सर्वाधिक उपग्रह भएको ग्रह

काठमाडौं । शनि ग्रह पुनः शौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह बनेको छ । गत फेब्रुअरीमा शनिको उक्त ताज बृहस्पतिले खोसेको थियो । त्यसबेला ९५ वटा उपग्रह सहित बृहस्पति सबैभन्दा धेरै उपग्रह भएको शौर्यमण्डलको ग्रह बनेको थियो । तर अब नयाँ ४५ वटा उपग्रहसहित बृहस्पतिसँग भएका उपग्रहको संख्या कूल १४५ पुगेको छ । गत फेब्रुअरी […]

नासाका वैज्ञानिकले पत्ता लगाए पृथ्वीको आकारको ग्रह, यस्तो छ त्यो नयाँ ग्रह

नासाका बैज्ञानिकहरुले आफ्नो ताराको अक्षलाई परिक्रमा गरिरहेको पृथ्वीको आकारको ग्रह पत्ता लगाएका छन्। ९५ प्रतिशत पृथ्वीको आकार र सम्भवतः चट्टानी रहेको यो ग्रह पत्ता लगाउन वैज्ञानिकहरुले ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रहबाट डाटा प्रयोग गरेका थिए । टीओई ७०० ई नामको यो ग्रह टीओई ७०० प्रणालीकै भाग हो । यो धेरै, साना, बसोबास योग्य जोन ग्रहहरू भएका […]

अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि ग्रह आज सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न ...

१८ वर्ष पहिले देखिएको दृष्य फेरि देखियो,पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष […]

आकाशमा अनुपम दृष्य : ५ ग्रह र चन्द्रमा एउटै लहरमा

१० असार, काठमाडौं । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् । नेपाल […]

आकाशमा ४ वटा ग्रह लहरै, खाली आँखाले देखिने

१४ वैशाख, काठमाडौं । सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् । विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् । नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक […]

बृहस्पतिभन्दा ११ गुणा ठूलो ग्रह भेटियो

सान्तियागो : चिलीका वैज्ञानिकले अन्तरिक्षमा एउटा विशाल ग्रह पत्ता लगाएका छन्। यो ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिभन्दा ११ गुणा ठूलो छ।यो ग्रहले दक्षिणी आकाशमा दुईवटा चम्किला ताराको परिक्रमा गरिरहेको छ। यसलाई 'बी सेन्तौरी' नाम दिइएको छ।यसले विश्वभरका वैज्ञानिकलाई आश्चर्यचकित पारेको छ। यो खोजले ग्रहहरूको निर्माण र विकासको प्रचलित मान्यतालाई चुनौती दिएको मानिएको छ।बी सेन्तौरी पृथ्वीबाट करिब ३ सय २५ प्रकाश वर्ष टाढा छ। ग्यासले भरिएको यो ग्रहको कक्ष बृहस्पतिको कक्षभन्

नयाँ ग्रह पत्ता लाग्यो

एजेन्सी, १० कात्तिक । वैज्ञानिकहरुले नयाँ ग्रह पत्ता लगाएका छन् । जुन सौर्य मण्डलभन्दा बाहिर मात्र नभएर हामी रहेको आकाशगंगा भन्दा पनि बाहिर देखिएको हो । वाइरलपुल आकाशगंगामा नासाको ग्रह भेटेको हो । नासाले प्रेस विज्ञप्तिमार्फत् यसबारे जानकारी गराएको छ । यसअघि मिल्कीवे आकाशगंगामा ग्रह भेटिएको थियो । तिनीहरु पृथ्वीभन्दा ३ हजार प्रकाश वर्षभन्दा कम […]

आज मंगल र शुक्र ग्रह सबैभन्दा नजिक हुँदै, नेपालबाट एकसाथ दुवै ग्रह देख्न सकिने

एजेन्सी। आज राती मंगल र शुक्र ग्रह आपसमा सबैभन्दा नजिक हुँदैछन्। दुई ग्रह सबैभन्दा नजिक रहेको दृश्य पृथ्वीबाट खुला आँखाले देख्न सकिनेछ। राती पश्चिम आकाशमा यो दृश्य देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। सूर्यअस्तपश्चात मंगल र शुक्र ग्रहलाई एकसाथ आज नेपालबाट पनि देख्न सकिनेछ। आज चन्द्रमा पनि यी दुई ग्रह नजिक जानेछ।